साथि तिम्ले यसरी खुल्लेआम बोल्न पाको नि यहि कारण ले हो बुजेर पनि बुज नपचाउ हो?
2025-08-23 04:12:19
8
James🙏❣️🇳🇵🇳🇵 :
अमेरिका र भारत को एजेन्डा बोकेर राजा फाल्न सफल भयौ आतन्ककारी हरु ।के भयो आज देश मा ,सोज नेपाकी को भाबनामा खेल्यौ आतंककारी
2025-08-22 04:49:30
85
अनिल सलामी मगर :
2025-08-22 16:20:23
8
Top bk :
म पनि माउबादि हो हजुर सर
2025-08-22 07:47:00
33
🇳🇵🇳🇵DR Bhujel 🇳🇵🇳🇵 :
के नाप्यौ त खोइ
2025-08-22 13:54:04
11
G . C. :
सबै उठ्यो सबै भयो गणतन्त्र पनि आयो तर देश को स्थिति कहिलै उठेन कठैबरा।।
2025-08-22 12:31:21
4
suman :
Menpower दलालहरुलाई कार्वाही कहिले गर्ने?
बिदेश देखि नेपालीहरुले रगतपसिना गरेर पठाएको रेमिटेन्सले देश चलिरहेकोछ...तर तेहि एउटा गरिब नेपाली बिदेश जान खोज्दा menpower दलालले खाडी जानलाई 3/4लाख र यूरोप को लागी 15/20लाख बुजाउन पर्छ भन्छ.. यो हाम्रो संविधानमै लेखिएको होर?? होइन भने यो लुटतन्त्रको बारेमा किन कहिले कोहि बोल्ने कोशिस पनि गरेन?? अब नभए कहिले??
2025-10-08 10:15:53
1
Abraham :
माओबादि उठनु चाेर हरू बढनु हाे भनेकाे सुनेकाे थिय के हाे कुरा
2025-08-23 07:49:19
3
ramesh125 :
गुड
2025-08-24 08:49:39
1
deep magar :
अब फेरि माओबादी उठनेबेला भयो
2025-08-22 18:35:10
3
pradeep :
महान जनयुद्ध जिन्दावाद 🇳🇵👏🌺🌺
2025-10-02 04:45:27
1
सङ्गीत 🦋🦋🦋❤️🇳🇵🇳🇵 :
जहा उठेनि केही गर्न सकेन यकचोटि रोल्पा मा टेकेर हेर्नुस् कति बिकास गर्यो अहिले सम्म यउटा बिजुलि बत्ती छैन भन्दानि लाजलाग्छ हाम्रो गाँउघरमा बिजुली बत्तीछैन भनेर
2025-08-23 02:39:28
3
Aajat love Star🔒❤️ :
उठाएर के चाहिँ नापियो र घण्टा जस्तो जुन ठाउँमा नेतालाई बचायो उही ठाउँमा अहिले कर्णाली भएको छ। 😥😥😥
2025-08-23 06:27:30
3
love in nepal :
ज्यानमारा हत्यारा प्रचण्डे कुकुर को पाटी
2025-08-22 17:39:44
2
TiGer ArYal :
उठ्न त त्यो बेलामा सोझा लाई थर्काइ पढेलेखेकाहरुलाइ फसाइ बलिया युवाहरुलाइ फकाइ जनक्रान्ती उराली यो देशमा आमूल परिवर्तन गर्न कै लागि भनी उठेउ अनि उठायौ तर परिवर्तन त देश लुट्न भ्रष्टाचार फस्टाउन बुद्धिजीवी बलिया युवाशक्ति सबै बिदेशी भुमितिर बेच्न कानुन आफ्नै हातमा लिएर देशभक्तहरु लाई सर्बनास पारी देश खोक्रो पार्न कै लाई त उठेका रेछन् त भारतीय दलालहरु हाक..थु🤮
2025-08-23 16:44:23
2
𝓟𝓾𝓷𝓪𝓶𝓴𝓬 🦋✨ :
अब लुिपुलेक ईन्डाया ले लग्दैछ अब ईन्डीया सङ्ग लडन जा
2025-08-23 07:47:35
6
Govinda Sinjali :
कुनै अमुख परिवारको उथ्थान र समृद्धिको लागी थियो ।
2025-08-22 14:07:52
5
T¡ℒαƙ Mαջαℛ▄︻̷̿┻̿═━一 :
गरिबलाई उक्सायोरत आज २/४ जनाको रजाइँ भाको छ।।हिजो चप्ल पटकाउदै हिड्ने आज कारमा चडने भए हिजो मकै खादै हिड्ने पिजा बरगर खाने भयो उपलब्धि नभाको होइन तर २/४ जनाको लागि उपलब्धि भयो🤔🤔
2025-08-23 19:43:55
3
Deepak Chaudhary :
अहिले कता हरायो मावबादि । आफ्नो स्वर्थ पुरा गरौ अनि के गरौ त😂😂😂😂😂😂😂😂😂😂😂😂
2025-08-23 05:50:38
1
कर्णालीको भाई🇳🇵❤️🇸🇦🙏🙏🙏 :
धर्म निरपेक्ष को लागि लडेको भय माओबादीले किन मन्दिर भत्काउदै पुजारिलाइ मार्यो किन किन? सबै सत्तामा पुग्ने सोछ हो बिपन्न बर्गलाइ किन हेरियन किन हजारौ आमा को कोख रित्यो पारेको जवाफ छ तिमिहरु शीत
2025-08-24 07:22:43
1
Red dragan🕉️🔱🔥🔥💪🇳🇵 :
सबै नेताहरुको महल उठ्यो अरु त त्यस्तै हो ।
2025-08-24 04:30:59
1
mahendra singh thakuri. :
अहिले के भयो।?
2025-08-23 12:38:01
1
भोज राज सुन्दास :
@कुरसहि 🥰🥰🥰हा्े
2025-08-23 05:41:21
1
Tamang GB 🌸🇳🇵🇳🇵 :
भासण जस्तै गरेर माओवादीले कार्यनयन गरेको भए देस कहाँ पुगि सक्थ्यो होला
2025-08-24 05:34:21
1
👉️ Min Bahadur :
अहिले दलाली अनि भ्रष्टाचार उठ्याे..
2025-08-23 07:35:17
1
To see more videos from user @nepali.communistparty, please go to the Tikwm
homepage.