@maansingh182834: एक बोतल पानी… 🥺💔 दुई पोका चाउचाउ… 🍜 अथवा एक छाक खाना मात्रै दिएको भए पनि, हामीभित्र फेरि बोल्ने शक्ति आउँथ्यो, बाँच्ने आशा आउँथ्यो, आँट र हिम्मत आउँथ्यो होला… 🙏🇳🇵 तर विपत्तिको यस्तो घडीमा पनि जातपात र भेदभावका कारण “हामीलाई पानीसमेत छुन दिएनन्” भन्ने पीडा सुन्नुपर्दा मन थाम्न सकिँदैन। 😢 भोक, प्यास र विपत्तिको कुनै जात हुँदैन। मानवता सबैभन्दा ठूलो धर्म हो। ❤️🙏 आज कसैलाई पानी चाहिएको छ भने पानी दिऔँ, खाना चाहिएको छ भने खाना दिऔँ— पहिले मान्छे बनौँ, अनि मात्र अरू कुरा। 🫂🇳🇵 #मानवत#मानवता_सबैभन्दा_ठूलो_धर्मातीय#जातीय_भेदभाव_अन्त्य_गरौंीडित#पीडितको_आवाजेपाल#नेपाल