यो भिडियो हेर्दा एउटै कुरा लाग्छ कसरी गलत कुरालाई सही र सही कुरालाई गलत बनाउन सकिन्छ भन्ने कुरा बुझिन्छ। एकजना मुस्लिम जोडी पशुपतिमा मंदिर गयो भनेर देशभरबाट यसलाई कारबाही हुनुपर्छ भनेर कराएको छ। फेरि यहाँ क्रिश्चियन मन्दिर गयो भनेर कति समान गरेको भनेको छ। मान्छेको दिमागलाई जसरी भ्रममा पार्न पनि सकिँदो रहेछ। फेरि यो नेपालमा मात्र हो, विदेशमा नेपाली दाजुभाइहरू ईदको बेलामा मस्जिदमा लामो लाइन बसेको हुन्छन् बिरयानी खानलाई। त्या कोसैले हिन्दू मुस्लिम गरडैन
2026-10-07 06:57:55
15
Rita Rai :
ani Muslim chahi Jana namilne hora
2026-10-08 05:12:59
6
राज श्रेष्ठ :
🙏🙏हामी सबैको कल्याण गरून् जय 33 कोटि देवि देवता🙏🙏🥰🥰
2026-10-06 12:41:00
267
Devendra Chhetri :
कुनै कुनै पोष्ट त मनै छुने हुन्छन !
आखिर धर्म त धर्म हो " जय सनातन "
2026-10-06 12:29:34
236
Devendra Shrestha :
नेपालमा धर्मको लागी होईन पैसाको लागी धर्म परिवर्तन गरेर वा अन्जान ,गरिब परिवार माथी दिमाग भुटेर दास बनाउनेहरुले राज गरिरहेको छ।
2026-10-06 13:20:49
53
Nabin Navin :
Radhe Radhe
2026-10-24 10:55:32
0
ॐlll. :
,फूलको आँखैमा, फुलै संसार हैन र।।।।
2026-10-06 13:43:30
123
Numa :
पसुपतीनाथ ले हामी सबै को रक्षा गरून्🙏🙏🙏
2026-10-06 12:30:20
57
Niraj Sharma :
बाबुराम सम्म पुर्याई दिनु है यो भिडिओ , अलिक चेत खुल्ने थियो उनको !
2026-10-07 04:04:23
26
ldahal753 :
याे हाे धार्मिक सहिष्णुता ।
2026-10-06 12:11:29
28
प्यारी म आफ्नै "मन" को💗 :
भालेश्वर बाबा को आशिर्वाद ले उनीहरू को नेपाल यात्रा सफल होस्।
2026-10-06 13:35:58
42
Surya Bhai :
महान् मानिसको पहिचान यही विनम्रतामा हुन्छ।” 🌿🙏
2026-10-06 20:49:31
12
sant@saud :
धर्म जानेपछी मानव मानव हुने हो -- अहंकार समाप्त !
2026-10-07 05:13:09
7
Lakshmi Sapkota :
भगवान रक्षा गरून्।
2026-10-07 04:02:16
5
Radika Thapa :
Shahi kura
Bhanu bayoo
2026-10-06 12:30:43
5
tikakhatri502 :
वा धर्म भनेको त यशतो हो नि सबै धर्म लाई बराबर ठान्ने ।
2026-10-06 13:59:28
6
bishnu subedi :
ॐ नमः शिवाय,हर हर महादेव
2026-10-07 04:16:05
5
indra kanxoo :
जस ले जे भनोस म जय सम्भु
2026-10-07 04:34:44
6
Anu Pandit :
अरूले पनि सिके हुने हो राम्रो काम त
2026-10-06 12:01:39
8
Gita Gm :
जुन ब्यक्तिको मनमा खोटो हुन्छ त्यो व्यक्ति ले नाटक गर्छ त्यो स्वार्थी हो धर्म सबै को एउटै हो कसैलाई घिण्णा गर्नु नै मायाँ पाप हो